शिक्षा मन्त्रीमा रघुजी पन्त

काठमाडौं । रघुजी पन्त शिक्षा मन्त्री नियुक्त हुने भएका छन् ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउन लागेकाे हो ।