इन्जिनमा समस्या देखिएपछि काठमाडौं फर्कियाे लुक्ला उडेकाे जहाज

काठमाडौं । साेमबार काठमाडौंबाट लुक्ला जाँदै गरेको जहाज काठमाडौं नै फर्किएकाे छ। समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौंमै फर्किएको हाे।

आज बिहान ६ः१२ बजे काठमाडौंबाट उडेको जहाज रामेछाप पुग्दा समस्या देखिएपछि काठमाडौं फर्किएको बताइएकाे छ।