बाढीले चीन सिमानाको सीमास्तम्भ पुरियाे

काठमाडौं । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको छ। वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला–१ किमाथाङ्का नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको हाे। बाढीले नेपाल–चीन सिमानामा नेपालतर्फ रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको हो।

बाढीले ७१ नम्बरको सीमास्तम्भ पुरिएर हराएको छ। माथिल्लो क्षेत्रमा केही दिनयता लगातार वर्षा भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here