मितेरीकाे रकम अपचलन प्रकरणमा मुछिएका भण्डारीलाई नेपाल ल्याइँदै

काठमाडौं । मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएपछि कम्बोडिया पुगेका ज्याेतिबहादुर भण्डारीलाई आज नेपाल ल्याइँदै छ ।

रेडकर्नर नोटिसका आधारमा उनी कम्बोडियामा पक्राउ परेका थिए । नेपाल प्रहरीको टोली उनलाई लिन कम्बोडिया पुगेकाेमा काठमाडौं ल्याइदै छ।

मितेरी सहकारी संस्थाको रकम अपचलन सम्बन्धी उजुरीमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here