पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालतकाे आदेश

काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत, पाटनले सरकारकाे नाममा अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले यस्ताे आदेश दिएकाे हाे। यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले दुवै पक्षको सुनुवाइ सुनि बिहीबार सो आदेशलाई निरन्तरता दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here