काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ।
सोमबारका लागि सुनको भाउ तोलाको एक लाख ९५ हजार २०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ भने १० रुपैयाँ बढेको छ। आइतबार तोलामा दुई हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी दुई हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।