एकदेव लिम्बुकाे झिमझिमाउने आँखा हिन्दी संस्करणमा,नेहा कक्करसँग सहकार्य

काठमाडौं । नेपाली गायक एकदेव लिम्बुको चर्चित गीत ‘झिमझिमाउने आँखा’ हिन्दी भाषामा रिलिज हुने भएको छ ।

उनले चर्चित भारतीय गायिका नेहा कक्करसँग सहकार्य गर्ने भएका छन् ।

गीतको हिन्दी संस्करण ‘झिम झिम’ रहने छ। गीतको भिडियो प्लेडीएम अफिसियल युट्युब च्यानलबाट रिलिज हुने रजत नागपालले कम्पाेज गरेकाे साे गीतको टिजर बुधबार आउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here