प्रचण्डको चितवनस्थित घरमा आगजनी

काठमाडौं। जेनजी प्रदर्शनकारीले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आगजनी गरेका छन् ।

आक्रोशित प्रदर्शनकारीले चितवनमा रहेको प्रचण्डको घरमा आगजनी गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here