जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ३० पुग्याे

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या हालसम्म ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३० पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here