देशले पायाे पहिलाे महिला प्रधानमन्त्री

२७ भदौ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने भएसँगै देशलेइतिहासमै पहिलो पटक महिला नेतृत्व पाएको छ ।

राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ कार्की प्रधानमन्त्री बन्ने सहमति बनेको हो। केहीबेरपछि शपथ हुँदैछ ।

कार्कीले पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here