नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन दुईतर्फी सञ्चालनमा आएको छ । सुक्खा पहिरोका कारण अवरुद्ध बनेको सडक अहिले सञ्चालनमा आएको हो।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शुक्रबार साँझ सवा ५ बजे चितवनको इच्छाकामना–६ जलबिरे नजिकै पहिरो खसेको थियो ।

पहिरो पन्छाउने काम सकिएसँगै साँझ सवा ६ बजेदेखि सडक दुई तर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here