काठमाडौं । दोस्रो एनपीएलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार टियू क्रिकेट मैदानमा जारी खेलमा पोखरालाई १८ रनले पराजित गरेको हो ।
सुदूरपश्चिमले १९४ रनको लक्ष्य दिएकाेमा पोखराले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र बनायो।
पोखराकाे भने लगातार दोस्रो हार हाे।






















