रेकर्ड मुल्यबाट घट्याे सुनचाँदी, यस्ताे छ आजको भाउ

काठमाडौं । बिहीबार उच्च मूल्य रेकर्डबाट सुन र चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँ ताेकिएकाे छ । अघिल्लो दिन २ लाख ६८ हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ कारोबार भएको थियो । आज अघिल्लो दिन ४ हजार ४०० रुपैयाँ तय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here