काठमाडौं । नेपाली क्रिकेटर करण केसी र चलचित्र पत्रकार वर्षा बस्नेत विवाह बन्धनमा बाँधिएका छन् ।
उनिहरुले गत आइतबार विवाह गरेका हुन् । भारतकाे चण्डीगढमा भएको समारोहको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.