राजनीतिविशेषसमाचार बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै By क्लाउड पत्रिका - १५ जेष्ठ २०८३ १४:२४ Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । आज ४ बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ४ बजे संसद बैठकमा बजेट भाषण गर्ने तय भएको हाे। Your browser does not support the video tag.