बजेट भाषण प्रस्तुत हुँदै

काठमाडौं । संसद भवनमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत हुँदैछ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरेका छन्। विगतमा अर्थमन्त्रीहरूले बजेट बोक्न बेग्लै झोला प्रयोग गर्ने गरेकाेमा यसपटक झाेला प्रयोग गरिएको छैन ।

नेपाल सरकारको निशान छाप रहेको फाइलमा बजेट पुस्तिका राखिएको छ।
बजेट भाषण लाइभ हेर्न यहाँ क्लिक गर्नुहाेस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here