काठमाडौं । सरकारले कर्णाली र सुदूरपश्चिमका भू-भागमा गुणस्तरीय टेलिफोन सेवा विस्तार गर्ने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले
नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढाउने बताएका हुन् ।
नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढाउने उनले बजेट भाषणमा बताएका हुन्। अर्थमन्त्री वाग्लेले बजेट भाषणमा भनेका छन्, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क सेवा विस्तार गरिनेछ ।’

























