पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जागिरको अवसर,कुन पदमा कति ?(सूचना)

काठमाडौं,२९ कात्तिक । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ ।

प्रतिष्ठानले सूचना निकालेर ६१ जना कर्मचारी माग गरेको हो ।

जसमा सह–प्राध्यापकदेखिक नर्ससम्मको माग गरेको छ। माग अनुसार सहप्रध्यापकका लागि आखाँ रोग, चर्मरोग र बाल चिकित्सक एक एक जनाको माग गरेको छ। त्यस्तै नर्सका लागि २० जनाको माग गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here