सिप सिकेर आत्मनिर्भर बन्न चाहानुहुन्छ ? निःशुल्क तालिमको अवसर (सूचना )

काठमाडौं । राष्ट्रिय लघु घरेलु तथा प्रशिक्षक केन्द्रले निशुल्क तालिम दिने भएको छ । प्रशिक्षक केन्द्रले सिलाइ कटाइदेखि ब्यूटिसीयन एडभान्ससम्म २० किसिमका तालिम दिन लागेको हो । इच्छुक उम्मेदवारले मंसिर २० गतेभित्र केन्द्रको कार्यालमा पुग्ने गरि निवेदन दिई सक्नु पर्नेछ ।

तालिममा छनोट गर्दा मधेसी, अपाङ, दलित जनजाती, सहिद परिवार र पिछडिएको वर्गलाई विशेष प्रथामिकता दिईने जनाईको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here