बाघ र सिंहको रोचक भिडन्त (भिडियो सहित)

काठमाडौं । सामाजिक सञ्जालमा रोचक घटना सार्वजनिक भएको छ । सिंह र बाघ आमनेसामने भएको भिडियोले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

भारतको एक चिडियाखानामा देखिएको २४ सेकेण्डको यो भिडियोमा मैदानमा बाघ आरामले बसेको छ । त्यहीँ क्रममा सिंहले बाघको नजिकै आएर आक्रमण गर्छ ।

बाघले पनि तत्काल नै प्रत्याक्रमण सुरु गर्छ । बाघको आक्रमणबाट सिंहलाई चोट लाग्छ । बाघसँग हारेको सिंहले फेरि आफ्नो बाटो तताउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here