इपिएलमा हसिम अमला र क्रिस गेलको नाम चर्चामा, सम्भावना कति ?

काठमाडौं, १९ पुस । काठमाडौंमा हुने एभरेष्ट प्रिमियर लिगका नयाँ सिजनका लागि आयोजकले विदेशी खेलाडीका रूपमा नयाँ प्रावधान बनाएसँगै स्टार खेलाडी भित्राउने तयारी चलेको छ । अयोजकको नजर अन्तराष्ट्रिय स्तमा चर्चा कमाएका खेलाडीमा परेको छ ।

दक्षिण अफ्रिकाका पूर्वकप्तान हसिम अमला र वेष्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलमाथि आयोजकको नजर परेको छ ।

अन्य खेलाडी इंग्ल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्डबाट ल्याउने तयारी गरिएको छ । अघिल्लो संस्करणमा पनि नाम चलेको खेलाडी इपिएल खेल्न नेपाल आएका थिए ।

आमलाले १८१ एकदिवसीय खेलमा ८ हजार १ सय १३ रन बनाएका छन जसमा २७ शतक र ३९ अर्धशतक प्रहार गरेका थिए । ४४ ट्वान्टी ट्वान्टी अन्तराष्ट्रिय खेलेका उनले १२ सय ७७ रन बनाएका छन ।

उनले किंग्स ११ पन्जाबबाट इन्डियन प्रिमियर लिग खेलेका थिए । यो सिजन उनी अक्सनमा अलसोल्ड भएका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here