सेनामा जागिर खुल्यो, पण्डितदेखि डाक्टरसम्म माग

काठमाडौं,७ माघ । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । विभिन्न पदको लागि लागि २ हजार ३ सय २३ जनाको माग गरको हो।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले जारी गरेको सूचना अनुसार विभिन्न पदमा योग्यता पुगेका नेपालीहरूले आवेदन दिन सक्नेछन् । मंगलवारदेखि फागुन ७ गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here