कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

काठमाडौं, ७ माघ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डले २०७७ सालमा संचालन गर्ने परीक्षा तालिका मंगलबार सार्वजनिक गरेको हो ।

परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ । त्यसै गरि कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने छ ।

दुवै कक्षाका परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

१२ को परीक्षा तालिका

११ को परीक्षा तालिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here