परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण कार्यालयले सेमेस्टर प्रणालीमा आधारित (खुला तथा दूर सिकाइ समेत) स्नातकोत्तर तह दोस्रो सेमेस्टर परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

परीक्षा चैत १७ गतेदेखि बिहान ११ बजेदेखि सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here