कतारको लागि श्रम स्वीकृति बन्द

काठमाडौं । सरकारले कतारको लागि श्रम स्वीकृति दिने कार्य बन्द गरेको छ ।

कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै कतारले नेपाल सहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएको केही समयपछि नेपालले पनि कतार प्रवेशमा असथायी प्रपितबन्ध लगाएको हो ।

कतार जानको लागि प्रतिवन्ध लागेसंगै करिब ३ हजार नेपाली कामदार कतार जान रोकिएको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here