होली मनाएर नदीमा नुहाउने क्रममा १५ जनाको मृत्यु

काठमाडौं, २८ फागुन । होली मनाएर नदीमा नुहाउने क्रममा १५ जनाको मृत्यु भएको छ। भारतको विभिन्न स्थानमा मंगलबार होली मनाएर नुहाउने क्रममा गरी १५ जनाको मत्यु भारतिय सञ्चार माध्यममले जनाएको छ ।

आफ्ना साथीसँग विभिन्न नदी तथा पोखरीमा नुहाउन गएका १५ जनाको शव डुबेको अवस्थामा भेटिएको थियो ।

होलीका बेला मादक पदार्थ खाएर नुहाउन जाँदा दुःखद घटना भएको जनाईएको छ । मृत्य भएका ३ जनाको परिवारलाई सरकारका तर्फबाट ४ लाख भारु राहत दिने घोषणा गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here