कोरोन चेकजाँचबारे अलमलमा हुनुहुन्छ, कहाँ कसलाई सम्पर्क गर्ने ?

काठमाडौं, २८ फागुन । चीनमा महामारीको रुप लिएको कोरोनो भाइरसको संक्रमण विभिन्न देशमा फैलिएको छ ।

संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार नाघि सकेको छ । नेपालमा भने अहिलेसम्म संक्रमण पृष्टि भएको छैन ।

मानिसहरुले अनेक अडकलबाजीका कारण आममानिस आत्तिएका छन् । समान्य रुगाखोकी लाग्दा पनि मानिसहरु चेकजाँचमा दौडिने अवस्था आएको छ ।
कोहि भने कहाँ गएर के गर्ने भन्ने अलमलमा नै छन् । कोरोनाको चेकजाँच जनस्वाथ्य प्रयोगशाला टेकुमा हुँदै आएको छ ।

सर्वसाधारणलाई सजिलो होस् भन्ने उदेश्यले जनस्वाथ्य प्रयोगशालाले मनमा लागेको जिज्ञाशा मेटिने र चेकजाँचको बारेमा सम्बन्धित व्यक्तिको नम्बर सहित सूचना सार्वजनिक गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here