शुक्रराज ट्रपिकल अस्पतालले माग्यो ४४ जना डाक्टर तथा नर्स

काठमाडौं, ९ चैत । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डाक्टर र नर्स गरी ४४ जना माग गरेको छ ।

कोरोनाको उपचारमा जनशक्ति अभाव हुन नदिन अस्पतालले जनाशक्ति माग गरेको हो। अस्पतालले तीन महिनाका लागि उनीहरुलाई करारमा नियुक्त गर्न लागेको हो।

अस्पतालले कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, मेडिकल अधिकृत, नर्सिङ अधिकृत र स्टाफ नर्सलाई करारमा नियुक्त गर्न लागेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here