काठमाडौं, ९ चैत । पछिल्लो समय डलर भाउ निरन्तर बढ्ने क्रममा रहेको छ । आइतबार डलरको भाउ बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ विनियमदर अनुसार आइतबार नेपालीले एक डलर किन्न १ सय २० तिर्नु पर्नेछ ।

© 2026 Cloud Patrika. All Rights Reserved.