‘विप्लव’का दाइ जयेन्द्रसहित छ जना पक्राउ

काठमाडौं, १० चैत । प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाइ जयेन्द्र चन्दसहित छ जना पक्राउ गरेको छ ।

आइतबार राति ८ बजेतिर महानगरीय प्रहरी परिसर जावलाखेलबाट खटिएको विषेश टोलीले विप्लव समूहका छ जनालाई पक्राउ गरेका हो।

पक्राउ पर्नेहरूमा विनोद चन्द, प्रेम कृष्ण, कमल सुनार, अनिल मगर र कृष्ण मगर छन्।

पक्राउ परेका चन्द विप्लव समूहको नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here