काठमाडौं, २१ चैत । नुवाकोटको काठमाडौं आउँदै गरेको मारुती भ्यान दुर्घटना हुँदा चालक र त्यसमा रहेको ६ वटा खसी घाईते भएको छ ।
बेलकोटगढी नगरपालिका वडा नं.११ तिगाँउबाट काठमाडौं जाँदै गरेको मारुती भ्यान गाडी सडकबाट ५० मिटर मिटर तल पुगेको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.