भारतमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो, एकैदिन १६ सय थपिए

काठमाडौं, १२ बैशाख । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ हजार नाघेको छ। बिहीबार एकैदिन १६ सय ६९ जना संक्रमित थपिएसँगै संख्या २३ हजार ३९ पुगेको छ।

त्यस्तै भारतमा कोरोनाबाट बिहीबार ४० जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनामा मृत्यु हुनेको संख्या ७ सय २१ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here