ब्रिटिस गट ट्यालेन्टमा भीम निरौलाको ‘सन्डे मर्निङ लभ यू’ को कमाल (भिडियो)

काठमाडौं । भीम निरौलाको ‘सन्डे मर्निङ लभ यु’ गीतले ब्रिटिस गट ट्यालेन्टमा अडिसनमा धमका मच्चाएको छ ।

५४ वर्षीय भीमले ‘सन्डे मर्निङ लभ यु’ गीत गाएर बेलायती गट ट्यालेण्डको अर्को चरणमा प्रवेश गरेका छन्।

यो गीत सुनेर दर्शक र निर्णायक मण्डलहरु सँगै गाएर भीमलाई साथ दिएका थिए।

बेलायतमा १३ वर्षदेखि बसोबास गर्दै आएका भीम धनकुटा निवासी हुन्। उनी होटलमा प्रबन्धकको रुपमा काम गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here