पूर्वसचिव उपाध्याय धरौटीमा रिहा

काठमाडौं, १५ बैशाख । पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार रुपैंया धरौटीमा रिहा भएका छन् ।

सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा पक्राउ परेको उपाध्यायलाई जिल्ला अदालत काठमाडौले धरौटीमा रिहा गर्न आदेश दिएसँगै धरौटी बुझाएर रिहा भएका हुन् ।

प्रहरीले विद्युतिय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here