भारतमा लकडाउन दुईहप्ता थप

काठमाडौं, १९ बैशाख । कोरोनाभाइरसको जोखिम कम गर्न गरिएको लकडाउनलाई भारतले लकडाउन थप दुईहप्ता बढाएको छ ।

यसअघि वैशाख २१ गते अर्थात मे ३ तारिखसम्म गरेको लकडाउन बढाएर मे १७ सम्मको लागि पुर्याएको आजतकले जनाएको छ ।

गृह मन्त्रालयले यस्तो जानकारी गराएको आजतकको समाचारमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here