काठमाडौं, २७ बैशाख । भारतमा कोरोना संक्रमितको संख्या ५९ हजार ६ सय ९५ पुगेको छ।
एकैदिनमा ३ हजार ३ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ९६ जना मृत्यु भएको छ। १ हजार ९ सय ८५ जनाको मृत्यु भएकोे छ। भारतमा १७ हजार ८ सय ८७ जना उपचार पछि निको भएका छन्।

© 2026 Cloud Patrika. All Rights Reserved.