उपराष्ट्रपतिको कोरोना परिक्षण

काठमाडौं, ३० बैशाख । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ को स्वाव संकलन गरेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंले कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि मंगलबार पुनको स्वब संकलन गरिएको हो।

जेठ २ गते संघीय संसदमा राष्ट्रपतिबाट आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा सम्माननीय उपराष्ट्रपति सहभागी हुनुहुने र व्यवस्थापिका संसद सचिवालयको समन्वयमा सो अगाडि राष्ट्रिय प्रयोगशालाले कोरोना परीक्षणका लागि स्वाव संकलन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here