कोरोना वीमाको ५० प्रतिशत प्रिमियम सरकारले तिर्ने

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना वीमाको ५० प्रतिशत प्रिमियम सरकारले तिर्ने बताएका छन् ।

संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले कोरोना वीमाको ५० प्रतिशत प्रिमियम सरकारले बताएका हुन् ।

उनले ३ वर्षभित्र सबैको स्वास्थ्य विमा गर्ने र सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याउने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here