उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट

काठमाडौं, १५ जेठ । उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट छुट्याईएको छ । आर्थिक वर्ष २०७७/ ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here