बन्दाबन्दीमा २२.५ कर्मचारीले रोजगारी गुमाए, जसमा ५८ प्रतिशत अस्थायी छन

काठमाडौं २१, साउन । लकडाउनको अवधिमा करिब २२.५ प्रतिशत कर्मचारीले रोजगारी गुमाएका छन् । रोजगारी गुमाएकामध्ये ७०.६ प्रतिशत अस्थायी र करारका कामदार छन् ।

जसमा होटल तथा रेष्टुरेन्ट क्षेत्रमा सबैभन्दा धेरै ४० प्रतिशत कर्मचारी÷कामदारले रोजगारी गुमाएको देखिएको छ । रोजगारी गुमाउनेमध्ये ५८.२ प्रतिशत अस्थायी कामदार छन् ।
शिक्षा क्षेत्रमा सबैभन्दा कम ५.६ प्रतिशत कर्मचारी÷कामदार कटौती गरेको पाइएको छ ।

घरेलु उद्योग र लघु उद्यम/साना खुद्रा व्यापारीले लकडाउनमा राष्ट्रिय औसतभन्दा धेरै कर्मचारी÷कामदार कटौती गरका छन् ।

कडाउनको अवधिमा सबैभन्दा धेरै कर्मचारी/कामदार कटौती गर्नेमा घरेलु उद्योग (३०.५ प्रतिशत) र सबैभन्दा कम कर्मचारी÷कामदार कटौती गर्नेमा ठूला उद्योग (१४ प्रतिशत) छन् ।

यससम्बन्धी थपः

१७.३ प्रतिशत उद्योगी व्यवसायीले मात्र ब्याज छुट सुविधा पाए, ८० प्रतिशत बढीले पाएनन

पुनः लकडाउनमा जान विज्ञको सुझाव

3 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here