दोलखामा लक्ष्मी बैंककोे दुई नयाँ एक्स्टेन्सन काउण्टर स्थापना

काठमाडौं,२९ साउन । लक्ष्मी बैंकले दुई नयाँ एक्स्टेन्सन काउण्टर विस्तार गरेको छ । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा दोलखाको तामाकोशी गाँउपालिका-३, जफे र कालिञ्चोक गाँउपालिका-८, सुनखानीमा एक्स्टेन्सन काउन्टर स्थापना गरेको हो ।

बैंकले हाल देशका ४८ जिल्लाका १२१ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटीएम, ६१ शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचारः

लक्ष्मी बैंकले दोहा बैंकबाट ल्यायो २० मिलियन अमेरिकी डलर ऋण

लक्ष्मी बैंकले ६ महिनामा कमायो ९० करोड ३० लाख नाफा

एडीबी र लक्ष्मी बैंक बीच कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता

लक्ष्मी बैँकको नयाँ शाखा सुर्खेतको छिञ्चुमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here