कालिकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु

काठमाडौं, ३० साउन । कालिकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ।

गएराती गएको पिहरोले जिल्लाको महाबै गाँउपालिका वडा नम्बर ३ नकु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा ६ जनाको मृत्यु भएको हो ।

पहिरोमा घर पुरिँदा वडा सदस्य बिष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर बिष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार:

सिन्धुपाल्चोकमा पहिरोले १५ घर पुरियो, ठूलो मानवीय क्षतिको आशंका

कहिलेकाहीँ घरले पनि दिन्छ पहिरोको पूर्व संकेत, यसरी थाहा पाउनुहोस्

सिन्धुपाल्चोकको पहिरोमा बेपत्ता आठ जनाको पहिचान खुल्यो, एकको जिवितै उद्धार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here