कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं, १ भदौं । कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंक भदौ १ गते सोमबारदेखि लागू हुने गरि कर्जा तथा निक्षेप दुवै तर्फको ब्याजदर सार्वजनिक गरेको हो ।

जस अनुसार बैंकले बचततर्फ ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । त्यस्तै संस्थागत मुद्दती निक्षेपतर्फ ६.६० प्रतिशतसम्म र व्यक्तिगत मुद्दती निक्षेपतर्फ ७.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ ।

कर्जातर्फ बैंकले बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म ब्याज थपेर कर्जा प्रदान गर्ने जनाएको छ। हाल बैंकको बेस रेट ९.२६ प्रतिशत रहेको छ ।

सम्बन्धितः

कोरोना कोषमा कृषि विकास बैंकको थप ४ करोड १० लाख सहयोग

कृषि विकास बैंकको सिस्टम ह्याक गरी ४ करोड ८८ लाख हिनामिना गर्ने फरार अभियुक्त पक्राउ

भिडभाड हुने चार स्थानमा ‘ट्राफिक आइल्याण्ड’, प्रभु र कृषि विकास बैंकको सहयोग

कृषि विकास बैंकको नाफा डेढ अर्ब नाघ्यो, १ खर्ब १५ अर्ब ३६ करोड लगानी

कृषि विकास बैंक २ अर्ब नाफामा, कृषि क्षेत्रमा साढे ५ अर्ब सहुलियतपूर्ण कर्जा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here