काठमाडौं, १५ भदौं । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार गरिएको कोरोनाको पीसीआर परीक्षणमा भोला दम्पत्ती दुबैलाई कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमण देखिएपछि पत्नी सरलासहित सोमबार ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन् । दुवैको स्वास्थ्य सामान्य छ।
कोरोनाबारे थपः
काठमाडौँका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण
कोरोना संक्रमणबाट चार वर्षीया बालिकासहित थप सात जनाको मृत्यु
थप ५८८ जनाले जिते कोराना, १३२ जनाको आईसीयूमा उपचार हुँदै
कोरोनाले यो साता विदेशमा थप ३ जना नेपालीको ज्यान लियो, मर्नेको संख्या ४१० पुग्यो

























