शिक्षामन्त्री पोखरेल र जापानी राजदूतबीच भेटवार्ता
१९ घण्टा अगाडि
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा गत २०८३ असोज २३ गते गरिएको विभिन्न तहका ८५७ जना कर्मचारीको सरुवा निर्णय रद्द (बदर) गरेको छ। थप पढ्नुहोस्
आर्थिक वर्ष २०८३–८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेको उर्ला मन्त्रालयले दावि गरेको छ । थप पढ्नुहोस्
प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् । थप पढ्नुहोस्
प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । थप पढ्नुहोस्
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा गत २०८३ असोज २३ गते गरिएको विभिन्न तहका ८५७ जना कर्मचारीको सरुवा निर्णय रद्द (बदर) गरेको छ।
७ घण्टा अगाडि
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा गत २०८३ असोज २३ गते गरिएको विभिन्न तहका ८५७ जना कर्मचारीको सरुवा निर्णय रद्द (बदर) गरेको छ।
मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा आएको छ ।
आर्थिक वर्ष २०८३–८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेको उर्ला मन्त्रालयले दावि गरेको छ ।
काठमाडौं उपत्यकामा मालवाहक सवारीसाधनको अव्यवस्थित पार्किङ तथा ढुवानी व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको संयोजकत्वमा सरोकारवालासहित छलफल तथा स्थलगत अवलोकन गरिएको छ।
आर्थिक वर्ष २०८३–८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेको उर्ला मन्त्रालयले दावि गरेको छ ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिएका छन् ।
फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ ।
राजमार्गका होटलमा खाएको खानाले यात्रु बिरामी भए अब सवारी चालक र होटल सञ्चालकलाई कारबाही गरिने भएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन्।
डग्सी च्युका संस्थापक भूपेन्द्र खनाल (सीईओ) स्नेह शर्मा (कम्पनीका सीएमओ) कान्स रेड कार्पेटमा हिंड्ने पहिलो नेपाली उद्यमी बनेका छन् । खनाल र शर्मालाई क्यान्स २०२६ मा निमन्त्रणा गरिएको थियो ।
कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्समाथि रोमाञ्चक जित निकालेको छ ।
सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउन आग्रह गरिएको छ।
पहिलोपटक ‘कुकुर तिहार रील प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डले पहिलो पटक ‘कुकुर तिहार रिल प्रतियोगिता’ को आयोजना गरिएको हो ।
राजमार्गका होटलमा खाएको खानाले यात्रु बिरामी भए अब सवारी चालक र होटल सञ्चालकलाई कारबाही गरिने भएको छ ।
पहिलोपटक ‘कुकुर तिहार रील प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डले पहिलो पटक ‘कुकुर तिहार रिल प्रतियोगिता’ को आयोजना गरिएको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
७ घण्टा अगाडि© 2026 Cloud Patrika. All Rights Reserved.