मनकामना केबलकारको टिकट अब इसेवाबाटै खरिद गर्न सकिने

काठमाडौं, १४ असोज । मनकामना दर्शनका लागि केबलकारको टिकट अब इसेवाबाटै खरिद गर्न सकिने भएको छ ।

ई-सेवा एपबाट टिकट खरिद गर्ने सुविधा केवलकारले थपेको मनकामना केबलकार फेसबुक पेजमा उल्लेख गरिएको छ ।

मनकामना केवलकारका अनुसार अब टिकटका लागि लाइनमा बस्नुपर्दैन । केबलकार टिकट खरिद गर्दा नगदको सट्टा फोन पेबाटै पनि भुक्तानी गर्न सकिनेछ ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here