मंसिर २ गते सार्वजनिक बिदा

काठमाडौं, २६ कात्तिक । सरकारले मंसिर २ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै मंसिर २ गते किजापूजाको अवसरमा बिदा दिने निर्णय गरेको हो।

गृहको सूचनामा भनिएको छ,’ कात्तिक २४ गतेको निर्णय अनुसार किजापूजा परेकाले मुलुकभर सबैलाई लागु हुने गरी बिदा दिने निर्णय भएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here