काठमाडौं, २६ कात्तिक। काठमाडौं उपत्यकामा १२६१ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९७६, ललितपुरमा २०४ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको छ।

© 2026 Cloud Patrika. All Rights Reserved.