सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३ मंसिर । बुधवार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ ।

कोरोबार भएको अघिल्लो दिन प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार १०० रुपैयाँ घट्दै प्रतितोला ९५ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज चाँदीको मूल्य भने बढ्यो । कारोबार भएको अघिल्लो दिन प्रतितोला १२ यस २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा बुधवार १० रुपैयाँ बढ्दै प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here