अष्ट्रेलिया भर्सेस भारतः भारत १३ रनले विजयी

काठमाडौं । भारत र अष्ट्रेलियाबीचको तीन खेलको एकदिवसीय सिरिज भारत अन्तिम खेलमा १३ रनले विजयी भएको छ ।

सिरिज अन्तर्गत यसअघिका दुई खेल गुमाएको भारतले अन्तिम खेलमा अष्ट्रेलियालाई १३ रनले पराजित गर्यो ।

खेलमा भारतले प्रस्तुत गरेको ३ सय ३ रनको विजयी चुनौतीलाई पछ्याएको अष्ट्रेलिया ४९.३ ओभरमा अलआउट हुँदै २ सय ८९ रनमा सिमित हुन् पुगेपछि भारतले जित हासिल गर्यो ।

अब यी दुई टोलीबीच तीन खेलको टि – ट्वान्टी सिरिज शुक्रबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here